पर्सामा ९ हजार फर्जी मतपत्र, स्वस्तिक छाप र नगद सहित २ पक्राउ

पर्सा । पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा फर्जी मतपत्र सहित एक भारतीय पक्राउ परेको दुईदिन वित्न नपाउँदै फेरि फर्जी मतपत्र सहित पर्सामा नै दुई अभियुकत पक्राउ परेका छन् । तर उनीहरु पर्साका मतदातालाई लक्षित नगरी बाराका मतदातालाई प्रभावमा पार्न उद्धत्त रहेको प्रारम्भिक अनुसन्धानले देखाएको पर्सा प्रहरीले जनाएको हो । पक्राउ परेका अभियुक्त वीरगन्ज महानगरपालिका […] The post पर्सामा ९ हजार फर्जी मतपत्र, स्वस्तिक छाप र नगद सहित २ पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मतदातालाई प्रलोभनमा पार्न खोज्ने ८ जना पक्राउ

गौर : मतदातालाई प्रलोभनमा पर्न खाजेको आरोपमा ८ जनालाई नगद र छाप लागेको नमुना मतपत्र सहित संयुक्त सुरक्षा गस्ती टोलीले रौतहटका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा जनता समाजवादी पार्टीका क्षेत्र नम्वर ४ प्रदेश सभा (ख) का उम्मेदवार फुलबाबु भन्ने अबुल कलाम आजादका कार्यकर्ता रहेको बताइएको छ।उनीहरूलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रौतहटको गढीमाई नपा-४ मा प्रहरी निरीक्षक अरविन्दकुमार साहको नेतृत्वमा रहेको गस्ती टोलीले वीआर ३० एवी ७५२० नम्बरको कार चेकजाँच गर्दा प्र

वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जना पक्राउ

काठमाण्डाै – पर्सा प्रहरी कार्यालयले वीरगञ्जबाट नक्कली मतपत्र र स्वस्तिक छापसहित दुई जनालाई पक्राउ गरेको छ । गएराति वीरगञ्जको सीमानाकामा गाडीमा जाँच गर्दा बागमती प्रदेश ०१–०२५ च ६६३६ नम्बरको कारबाट १० हजार थान नक्कली मतपत्र र दुई सय ५० थान स्वस्तिक छाप तथा नगद दुई लाख ५० हजारसहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराको कलैया महानगरपालिका वडा नम्बर १८ को वर्ष २३ को अमिरी राउत कुर्मी र वीरगञ्ज नगरपालिका वडा नम्बर १६ बस्ने वर्ष ३३ को राजन सिंह रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीका अन...

पर्सा- ३ बाट तीन लाख रुपैयाँ नगदसहित एमाले कार्यकर्ता पक्राउ

वीरगञ्ज : निर्वाचनको अघिल्लो दिन पर्सा क्षेत्र नम्बर- ३ बाट तीन लाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ का ...