वीरगञ्ज : निर्वाचनको अघिल्लो दिन पर्सा क्षेत्र नम्बर- ३ बाट तीन लाख रुपैयाँ नगद तथा सूर्य चिह्नमा स्वस्तिक छाप लगाएका नमुना मतपत्रसहित एमालेका ३ कार्यकर्ता पक्राउ परेका छन्। निर्वाचन सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोलीले बुधबार मध्याह्न उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं. ३ का ...