लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ

दाङमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको घोराही उपमहानगरपालिका १७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वार्ड १४ निवासी २४ वर्षीय पूजन राज कँवर र घोराही १५ निवासी २२ वर्षीय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो  । पक्राउ परेका माथि थप अनु

सम्बन्धित सामग्री

लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुरको भीमदत्त नगरपालिका-१ शिवमन्दिर क्षेत्रबाट लागु औषध (खैरो हेरोइन) सहित २ जना पक्राउ परेका छन् ।

लागु औषध नाईट्राभेट ट्याब्लेटसहित २ जना पक्राउ : RajdhaniDaily.com

RajdhaniDaily.com | सर्लाही । सर्लाहीको लालबन्दीमा लागु औषध नाईट्राभेट ट्याब्लेट सहित दुइ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हरिपुर नगरपालिका वडा नं. ७ चितायन बस्ने रामभक्त -

पेस्तोल र ब्राउनसुगर सहित २ जना पक्राउ

पेस्तोल र लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ रजवापुर बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।...

वीरगञ्जमा चरेश सहित २ जना पक्राउ

२७ असोज, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् । वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी […]

खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान  घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n

खैरो हेरोइनसहित २ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् । उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो । प्लाष्टिकको पोकामा लु

‘प्रहरी हौं’ भनेर पैसा माग्ने २ जना पक्राउ

‘प्रहरी हौं’ भनेर पैसा मागेको र  कुटपिट गरेको आरोपमा प्रहरीले झापाबाट २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ बस्ने विकास उप्रेती र विर्तामोड घर भएका टिका खत्री छन् ।उनीहरुले नयनसरी राजवंशीको घरमा गएर ‘तपाइँको छोरा लागु औषध कारोबार गर्छ, छोरा जोगाउने भए २० हजार दिनुस्’ भनेर आफुहरुलाई प्रहरी भएको दाबी गरेका थिए । साउन ११ मा ११ हजार लिएर गएका उनीहरुले फेरि साउन १४ मा पैसा माग्न आएर विशाल राजवंशीलाई कुटपिट गरेका थिए । घटनाबारे उजुरी परेपछि इलाक

हेटौंडाबाट लागु औषध नाइट्रोभेटसहित २ जना पक्राउ

मकवानपुरको हेटौंडाबाट लागुऔषध नाइट्रोभेटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१० स्थित गण्डकी हाउस रेष्टुरेन्टबाट लागुऔषध नाईट्रोभेट १ हजार १ सय २५ ट्याब्लेटसहित मंगलवार २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर–१३ का १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको प्रहरी निरीक्षक दासले बताए ।विशेष सूचना आधारमा प्रहरी चौ

काठमाडौंबाट खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौंको नयाँ बसपार्कबाट प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ छन् ।लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुको साथबाट २८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।लागुऔषध नियन्त्रण ऐन–२०३३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले उनीहरुबारे अनुसन्धान गरिरहेको छ ।

लागुऔषध सहित नागढुंगाबाट २ जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए । आरोपीहरु बिर