प्रधानन्यायाधीश जबराको आरोप : कल्याण श्रेष्ठ विवेकहीन, अर्काको कुरा सुन्थिन् सुशीला

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका पूर्व-प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ज्ञान भएर पनि विवेक नभएको मान्छे भनी आरोप लगाएका छन्।बिहीबार प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिने  क्रममा प्रधानन्यायाधीश जबराले पूर्व-प्रधानन्यायाधीश श्रेष्ठमाथि यस्तो आरोप लगाएका हुन्।कल्याण श्रेष्ठ नेपाली न्यायिक क्षेत्रका अगत्स्य ऋषिमुनि जस्तो सम्मानलायक व्यक्ति भएको बताउँदै प्रधानन्यायाधीश राणाले ज्ञान हुँदाहुँदै पनि श्रेष्ठमा विवेकको कमी भएको बताए।&lsq

सम्बन्धित सामग्री

‘संविधान आफ्नै बोझहरूबाट थिचिने अवस्थामा पुगेको छ’

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संविधानका प्रावधानहरू माथि बेलाबेलामा पुनरावलोकन गर्न हिच्किचाउनु नहुने विचार राख्छन् । ‘हाम्रो लुगा फोहोर भयो भने नधुने ? च्यातियो भने नसिलाउने ? च्यातिएको लुगा बेलैमा सियो भने दुईचार दिन बढी लगाउन मिल्ने हुन्छ’, श्रेष्ठ भन्छन्, ‘च्यातिंदा समेत नसिलाएर बस्ने अनि थप च्यातिने हो भने लगाउनै नमिल्ने अवस्थामा पुग्छ । यो संविधानलाई […]

चार पूर्व प्रधानन्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्व प्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेको बताएका छन्। ‘हामीले आपसमा बसेर…

चार पूर्व प्रधानन्यायाधीश महाभियोग सिफारिस समितिको बैठकमा नजाने

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्। पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन्। 'हामीले आपसमा बसेर नजाने निर्णय गर्‍यौं, हामीले…

न्यायाधीश मात्र फेरिए, भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति भएन

सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्कीदेखि हाल कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसम्म पाँच जना फेरिए । तर, २०औं वर्षदेखि सर्वोच्चमा अल्झिएको भ्रष्टाचारको मुद्दा सुनुवाइमा कुनै प्रगति हुन सकेको छैन ।प्रधानन्यायाधीशको सपथ खाएर सर्वोच्चमा पदबहाल गरेसँगै भ्रष्टाचार मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता सबैले जनाए । तर, व्यवहारमा भने तिनै प्रधानन्यायाधीशले भ्रष्टाचार मुद्दाको सुनुवाइ प्राथमिकतामा राखेनन् । बरु भ्रष्टाचार मुद्दाको सुनुवाइलाई पछाडि धकेल्ने काम म

प्रधानन्यायाधीश जबरा यस्तो सर्तसहित राजीनामा दिन तयार

काठमाडौं, २४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् । उनले न्यायालयमा व्यापक सुधारसहित राजीनामा दिन तयार रहेको तर त्यसका लागि आफ्नो सर्त सबै न्यायाधीशहरुले मान्नुपर्ने प्रस्ताव गरेका हुन् । विश्वस्त स्रोतका अनुसार जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने, उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्कीको पालामा […]

नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसितः पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ

राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उजले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनले बताए।...

विवेक नभएको व्यक्ति कल्याण श्रेष्ठ नै होः प्रधानन्यायाधीश जबरा (भिडियोसहित)

काठमाडौं, १२ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई विवेक नभएको व्यक्ति भनेका छन् । उनले श्रेष्ठसँग ज्ञान भएको तर विवेक नभएको भनेका हुन् । ‘कल्याणजीलाई इतिहासकै कलंकित प्रधानन्यायाधीश पत्रपत्रिकाले भनेको होइन ? नेपाल बारले खेद प्रस्ताव पारित गरेको होइन ?’ प्रधानन्यायाधीश जबराले ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा भने, ‘ज्ञान हुँदाहुँदै पनि […]