सर्लाहीको ईश्वपुर ६ मा नवजात शिशुको शव फेला

१५ कात्तिक, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका ६, स्थित फूलजोर खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ । बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगञ्जतर्फ निस्कने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेलले जानकारी दिए । उनका अनुसार […]

सम्बन्धित सामग्री

भक्तपुरमा सालनालसहित नवजात शिशुको शव फेला

काठमाडौं– भक्तपुरको सिर्जनानगरमा सालनालसहितको नवजात शिशुको शव फेला परेको छ।  आज भक्तपुर नगरपालिका-१ सिर्जनानगरस्थित यातायात व्यवस्था विभाग पछाडि हनुमन्ते खोलाको किनारमा अन्दाजी २-३ दिनको जस्तो देखिने सालनालसहितको शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीयले खबर गर्नेबित्तिकै घटनास्थल पुगेको प्रहरीले सालनालसहितको नवजात शिशु घोप्टोपरि मृत अवस्थामा भेटिएको जनाएको हो। घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

पाल्पा रामपुरमा नवजात शिशुको शव फेला

पाल्पाको रामपुरमा नवजात शिशुको शव भेटिएको छ । रामपुर नगरपालिका–५ बसपार्क नजिकै नवजात शिशु मृत फेला परेको हो ।

फोहोरकाे थुप्राेमा नवजात शिशुको शव

मैतिदेवीस्थित धोबोखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशु नावालिकाको शव फेला परेको।

जनकपुरमा नवजात शिशुको शव भेटियो

९ असोज, जनकपुरधाम । शुक्रबार जनकपुरधाममा एक जना नवजात शिशुको शव फेला परेको छ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर १४ स्थित विश्वकर्मा मन्दिर नजिक नवजात शिशु बालकको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका …

प्लास्टिकको झोलामा नवजात शिशुको शव फेला

नुवाकोट । विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ । आज अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर...

नवजात शिशु मृत फेला, कोशी नदीमा बालकको शव भेटियो :: Pahilopost.com

राजविराज: सप्तरीको कृष्णा सवरण गाउँपालिका वडा नं २ स्थित गैडी पुलमा सोमबार एक नवजात शिशुको शव फेला परेको छ। रुपनी गाउँपालिका वडा नं ६ बस्ने सरस्वतीदेवी साहले भर्खरै जन्माएको शिशु सो खोलामा फ्याँकिएको अवस्थामा शव बरामद भएको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ। खोलामा शिशुको शव देखेर स्थानीयवासीले प्रहरीलाई खबर