एमाले कांग्रेसको सहकार्य आगामी चुनावसम्मः भट्टराई : RajdhaniDaily.com
RajdhaniDaily.com | सिन्धुली । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम बागमति प्रदेश इन्चार्ज डा. राजन भट्टराईले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्य आगामी -
नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आइतबार एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर फर्किने क्रममा फुङलिङको तोक्मे बजार नजिकै भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार भएको हो । ढुङ्गा प्रहारबाट गाडीको अगाडिको सिसामा क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ढुङ्गा प्रहार पहिचान पक्षधरबाट …
हार्दा पनि तेस्रो पटक, जित्दा पनि तेस्रो पटक अर्थात् ह्याट्रिक ! यही दुई सम्भावनाको सम्मुखमा छन्, एमाले नेता विशाल भट्टराई । २०५६ सालदेखि लगातार खोटाङबाट आम चुनावमा उम्मेदवार बनेका एमाले पोलिटब्यूरो सदस्य भट्टराई ४ मंसिरको चुनावमा तेस्रो जितको खोजीमा छन् । २०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई […]
नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। विगत केहिदिन देखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई आज वीर अस्पतालमा भर्ना भएका हुन्। ‘उच्च ज्वरो...
काठमाडौँ – एमाले सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। केही दिनदेखि ज्वरोले थलिएका भट्टराई शुक्रबार दिउँसो वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए। गुरागाईंका अनुसार घरमै उपचार गदौ निको नभए पनि भट्टराईलाई अस्पताल पु¥याइएको हो। उनलाई सात दिनसम्म अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। उपचार अवधिमा सबै खालका […]