फागुन २८ को निर्णय फिर्ता भएन भने एमाले सग्लो रहँदैनः योगेश भट्टराई

फागुन २८ को निर्णय फिर्ता भएन भने एमाले सग्लो रहँदैनः योगेश भट्टराई

सम्बन्धित सामग्री

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रो पटक विजयी

प्रतिनिधिसभा अन्तर्गत ताप्लेजुङबाट नेकपा (एमाले)का सचिव योगेश भट्टराई दोस्रो पटक विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै विजयी भएका हुन् । उनले २१ हजार ९ सय ४२ प्राप्त गरेका छन् । २०६४ र ०७० सालको पहिलो र दोस्रो संविधान सभा चुनावमा काठमाडौँबाट पराजित […]

योगेश भट्टराई २०८ मतान्तरले विजयी

काठमाडौं– एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । ताप्लेजुङबाट उम्मेदवार बनेका उनले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गरेका हुन् । भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाएका छन् ।  बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित भएका थिए । […]

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।

योगेश भट्टराई र बिना मगरलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ । उनीहरू दुवै जनालाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन […]

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरेको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौँ – एमाले सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई अस्पताल भर्ना भएका छन्। केही दिनदेखि ज्वरोले थलिएका भट्टराई शुक्रबार दिउँसो वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए। गुरागाईंका अनुसार घरमै उपचार गदौ निको नभए पनि भट्टराईलाई अस्पताल पु¥याइएको हो। उनलाई सात दिनसम्म अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्। उपचार अवधिमा सबै खालका […]

योगेश भट्टराई फेरि माधव नेपाल समूहतिरै लागे

एमाले नेता योगेश भट्टराई केपी ओली समूहतिर फर्किएको चर्चाका बीच फेरि माधव नेपाल समूहतिरै देखिएका छन् । माधव नेपाल समूहले बुधबार जारी गरेको विज्ञप्तिमा योगेशको नाम पनि रहेको छ ।  नेपाल पक्षमा १५ स्थायी समिति सदस्यले केपी ओलीको कार्यशैलीको विरोध गर्दै निकालेको विज्ञप्तिमा भट्टराईको पनि नाम समावेश भएको हो । यसअघि ओलीको विकल्पमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि भट्टराईले हस्ताक्षर नगरेपछि उनी ओली समूहतिर लागेको टिकाटिप्पणी हुन थालेको थियो । उसो त देउवालाई प्रधानमन्त्री बनाउन हस्त...