वर्ल्डलिङ्कको इन्टरनेट रिफर गर्ने र पाउने दुवैलाई नेटटिभीसहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले कम्पनीको सेवा रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी अफर ल्याएको छ । बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभीसहित एक महिनाक

सम्बन्धित सामग्री

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ आफर : रिफररले २५ र रिफरीले ५० रुपैेयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर बजारमा ल्याएको छ । कम्पनीले आफ्ना साथी, परिवार तथा आफन्तजनहरूलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्दा रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको हो ।

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्ने र लिनेले २५/२५ रूपैयाँ पाउने

कनेक्ट आईपीएसले ‘रिफर अ फ्रेन्ड’ अफर सार्वजनिक गरेको छ । यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गरेमा रिफर गर्नेले आफ्नो बैंक खतामा र पाउनेले मोबाइल टप–अप अन्तर्गत २५/२५ रुपैयाँ पाउने छन् । अफरको फाइदा लिन रिफररले रिफरल कोड उपलब्ध गराउनु पर्नेहुन्छ । यो अफर जेठ १ गतेदेखि असार ३१ गतेसम्म लागु हुनेछ । रिफरीले...

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको रिफर कोड आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् ।   प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।  प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक...

आइएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

काठमाडौं (अस) । मोबाइल वालेट सेवा प्रदायक कम्पनी आइएमई पेले ‘रिफर एण्ड अर्न’ अफर सार्वजनिक गरेको छ । कम्पनीले उक्त अपर अन्तर्गत २५ रुपैयाँ बोनस दिने भएको हो । आइएमई पे एप प्रयोगकर्ताले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथीभाइमाझ शेयर गरेर उक्त अफरमा सहभागी हुन सक्नेछन् । प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि मात्रै दुवै जनाले वालेटमा २५ रुपैयाँ बोनस पाउने कम्पनीले जानकारी दिएको छ ।

‘आईएमई पे’ मोबाइल वालेटको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर सक्नेछन् ।  प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउने कम्पनीले जनाएको छ ।  प्रयोगकर्ताहरूले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ भने प्रयोगकर्ताहरूले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागब

आईएमई पेले 'रिफर एन्ड अर्न' अफरमार्फत २५ रुपैयाँ बोनस दिने

काठमाण्डाै - आईएमई पेले 'रिफर एन्ड अर्न' अफर ल्याएको छ । यस अफर अन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथीभाइमाझ सेयर गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।  प्रापकले त्यस कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५  रुपैयाँ आफ्नो आईएमई पे वालेटमा पाउने छन् ।  प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने आईएमईले पेले जनाएकाे छ। प्रयोगकर्ताहरुले आफ्नो आईएमई पे एपको 'रि...

आईएमई पेले ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, रु. २५ बोनस पाउने

काठमाडौं । आईएमई पेले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्ना साथी–भाइलाई सेयर गर्नुपर्ने हु्न्छ । प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ बोनस पाउने छन् । आईएमई पेका अनुसार प्रयोगकर्ताले एउटा रिफर […]

भायनेटको नयाँ योजना

भायनेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकले ३ महिनाको इन्टरनेट र एमआईको डुअल ब्यान्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।यो योजनाअन्तर्गत भायनेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट निःशुल्क पाउने भन्दै कम्पनीले ९० दिनभित्र कुनै पनि भायनेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायनेटको अल्ट्रा–फाई प्याक सफलतापूर्वक रिफर गरेमा […]

इन्टरनेट रिफर गर्ने र लिन पाउने वल्र्डलिंकको नयाँ अफर

वल्र्डलिंकले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी अफर ल्याएको हो ।यो अफरमा वल्र्डलिंकका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको […]

वर्ल्डलिंकको रिफर अफर

काठमाडौं (अस) । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले इन्टरनेट रिफर अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिने इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो । अफरमा वल्र्डलिंकका जुनसुकै ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्न साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यसलगत्तै रिफर गर्ने र लिनेले नेटटिभीसहित एक महिनाको इन्टरनेट निःशुल्क पाउनेछन् । वल्र्डलिंकले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ ।