आईएमई पेले 'रिफर एन्ड अर्न' अफरमार्फत २५ रुपैयाँ बोनस दिने

काठमाण्डाै - आईएमई पेले 'रिफर एन्ड अर्न' अफर ल्याएको छ । यस अफर अन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथीभाइमाझ सेयर गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।  प्रापकले त्यस कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५  रुपैयाँ आफ्नो आईएमई पे वालेटमा पाउने छन् ।  प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न सक्ने आईएमईले पेले जनाएकाे छ। प्रयोगकर्ताहरुले आफ्नो आईएमई पे एपको 'रि...