अहिले पोर्चुगलमा गर्भवती भारतीय महिला पर्यटकको मृत्युको मुद्दा चर्चामा छ । यसलाई लिएर यति धेरै हंगामा भयो, स्वास्थ्यमन्त्री मार्टा टेमिडोले मंगलबार आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो। पोर्चुगलको सरकारी टिभी च्यानल आरटीपी न्युजको रिपोर्ट अनुसार राजीनामा दिँदै टेमिडोले यस पदमा निरन्तरता दिनुको कुनै अर्थ नभएको मात्रै बताए । उनको राजीनामा प्रधानमन्त्रीले स्वीकृत गरेका छन् । अस्पतालको […]