२० भदौ, काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ । नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङको निम्तो पाएको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आज टिममा एक जना परिवर्तन गरेको छ । तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो […]
काठमाण्डाै – केन्यासँगकाे पहिलाे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गरिरहेकाे छ । नैरोबीमा टस जितेर नेपालले पहिला बलिङ राेजेकाे हाे ।
आजकाे खेलमा नेपालकाे टाेलीमा सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, करण केसी, आदिल अन्सारी, विवेक यादव, पवन सरार्फ र सोमपाल कामी रहेका छन् ।
विश्व टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल र केन्याकाे अन्तर निकै धेरै छ । नेपाल वरीयतामा १४ औँ स्थानमा छ भने केन्या&n...
काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो तेस्रो खेलमा आज नेपाल नामिबियासँग खेल्दैछ। नामिबियाले टस जितेर व्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ। नामिबियाको सामना गर्दा नेपाल जितसहित पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो। नामिबियाले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको […]
काठमाडौँ – आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्दै छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो। नेपाल दोस्रो जितको खोजीमा रहेको छ। यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ। नेपाल पहिलो खेलमा कतारविरुद्ध ७९ रनले विजयी भएको थियो भने […]
काठमाडौं, २३ जेठ : आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले भुटानविरुद्ध टस जितेर बलिङ गर्ने भएको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल दोस्रो जितको खोजीमा रहेको छ । यसअघि भएको दुई खेलमा नेपालले एक जित र एक हार नतिजा निकालेको छ । नेपाल पहिलो खेलमा […]
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटकाे सेमिफाइनलमा यूएईसँगकाे खेलमा नेपालले बलिङ गरिरहेकाे छ । ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर नेपालले बलिङ गरिरहेकाे हाे ।
आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।
आजकाे खेलमा नेपालले एक जना परिवर्तन गरेकाे छ । क...
काठमाडौँ– आईसीसी पुरुष टी–२० विश्वकप छनौटअन्तर्गत सेमिफाइलनमा युएईले नेपालविरुद्ध टस जितेको छ। युएईले टस जितेर व्याटिङ रोजेको छ। नेपाल बलिङ गर्दैछ। खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा हुँदैन। युएईविरुद्ध जित हात पार्न सके नेपाल आगामी अक्टोबार १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टी–२० विश्वकपका लागि छनौट हुनेछ।
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट 'ए' अन्तर्गत क्यानडासँगकाे खेलमा नेपालले अहिले बलिङ गरिरहेकाे छ ।
ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेपछि नेपालले पहिले बलिङकाे निम्ताे पाएकाे हाे । आजकाे खेलमा नेपालले गुलशान झाकाे ठाउँमा कमल ऐरीलाई खेलाएकाे छ ।
छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो । नेपालले दुई खेलमा...