४ साउन, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधाण्का लागि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले १३ साउनदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री खुला गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेपश्चात सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीलसे सर्वसाधारणका लागि ७ […]