काठमाडौं, १३ पुस । नेकपा (माओवादी केन्द्र)का नेता रञ्जित तामाङले माओवादी केन्द्रमा नेतृत्वको भन्दा मुल कुरा माओवादी केन्द्र रुपान्तरण सहितको पुनर्उदय हुन जरुरी रहेको धारणा राखेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । साथै, उनले माओवादी केन्द्रमा नेतृत्वदेखि कार्यकर्तासम्म सबै रुपान्तरण […]
६ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी विशेष जिल्ला समितिका अध्यक्ष रञ्जित तामाङले पार्टीमा आन्तरिक चुनावको ढोका खुलेको बताएका छन् । सहमति हुन नसकेपछि माओवादी केन्द्र बागमती प्रदेश पदाधिकारीका लागि चुनाव भएपछि अध्यक्ष तामाङले अब राष्ट्रिय सम्मेलनमा पनि चुनाव हुने संकेत देखा परेको बताए । उनले भने, ‘बागमती प्रदेशमा चुनावमार्फत नेतृत्व चयन भएसँगै पार्टीमा […]
९ असोज, पोखरा । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेको बताएका छन् । बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक विदाई गर्ने जिकीर गरे । केपी ओलीको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले निकट अनेरास्ववियुले विद्यार्थी […]
सरकारले अमेरिकी परियोजना एमसीसी पास गर्ने तयारी गरेकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएको छ । सोमबार विद्यार्थी संगठनका तर्फबाट अखिल क्रान्तिकारीका रञ्जित तामाङ, अनेरास्ववियुका सुदेश पराजुली र अखिल छैठौका विमल पोखरेलले विज्ञप्ति जारी गर्दै जबर्जस्ती एमसीसी पारित गरे कडा प्रतिकार र संघर्ष गर्ने चेतावनी दिएका छन् । उनीहरुले नेपालको विद्यार्थी आन्दोलनले एमसीसीमा रहेका राष्ट्रहित विपरीतका सम्पूर्ण प्रावधानहरु खारेज गर्न माग समेत गरेका छन् । ‘अमेरिकी साम्राज्यवादी उद्देश्य
विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह
काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा पाँच विद्यार्थी संगठन एकै ठाउँ उभिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेताहरु एक भएसँगै यसको विद्यार्थी संगठनले पनि आज संयुक्त वक्तव्य निकाल्दै प्रतिनिधि सभा विघटनको विरोध जनाएको हो।
नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, माधव नेपाल समर्थित अनेरस्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी…
१६ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेका छन् । अनेरास्ववियूको रञ्जित तामाङ खेमाका विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनमा बालुवाटार घेराउदेखि मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्नेसम्मका कार्यक्रम तय गरेका हुन् । अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णयसमेत गरेको छ […]
नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्षमा रञ्जित तामाङ निर्वाचित भएका छन्।
शनिबार बिहान सम्पन्न मतगणनामा तामाङले ८४५ र उनका प्रतिस्पर्धी अनिल शर्माले ८२२ ल्याएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए।