भूकम्प पीडितको आँसुमा भिआइपीको रमिता

जाजरकोट  : भूकम्पबाट जाजरकोटवासी ठूलो पीडामा छन्। त्रिपालको सहारामा रात कटाउँदै आएका पीडितलाई गाँस र बासकै चिन्ता छ।भूकम्पले घरसँगै खाद्यान्न र लत्ताकपडा पुरिएका छन्। अधिकांश पीडितसँग एकसरो कपडाको भरमा छन्।पीडाको आहालमा डुबेका पीडितलाई खाद्यान्नसँगै लत्ताकपडाको ठूलो खाँचो छ। सहयोगी निकायले दिएको केही थान त्रिपाल र चामल मात्र पाएका छन्। परिवार र आफन्त गुमाएका नागरिकका आँसु पुछिदिने कोही छैन। सरकारले घोषणा गरेको राहत सामग्री पीडितको हातमा पुगेको छैन।तर, भिआइपी (राज्यका उच्च पदस्थ)हरू भूकम्प प

सम्बन्धित सामग्री

जाजरकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं – जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो। उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा विशिष्टको लावालस्करले आतंक मच्चायो : ईश्वर पोखरेल

धनकुटा : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा सरकारी विशिष्ट व्यक्तिको लावालस्करले आतंक मच्चाएको बताएका छन्। प्रेस चौतारी धनकुटाले बिहीवार सदरमुकाम धनकुटामा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूको लावालस्करले पर्यटन आतंक खडा गरेको कटाक्ष गरेका हुन्।राहत लिएर जानेभन्दा पनि रमिता हेर्न जाने क्रम धेरै भएकाले भूकम्पपीडितलाई थप समस्या बनाएको नेता पोखरेलको भनाइ छ। विशिष्ट व्यक्तिको हेलिकप्टर

काेठा लिएर बस्ने भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् ।  उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि  छन् ।  उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र […]

त्रिपाल नपाएर मकैको ढोडले बारेर सुत्छन् भूकम्प पीडित

जाजरकोट- गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् । उनी निस्कनेक्रममा खुट्टामा चोट लागेर सामान्य घाइते पनि भइन् । उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएका छन्‌ । उनलाई अहिल...