काेठा लिएर बस्ने भूकम्पपीडितले अझै पाएनन् त्रिपाल

जाजरकोट । गत शुक्रबार राति भूकम्प जाँदा निन्द्रामा रहेकी नलगाड नगरपालिका–३ का रमिता थापा हतारहतार दुई छोरा, छोरी च्यापेर घरबाहिर निस्किइन् ।  उनी  निस्कनेक्रमा खुट्टामा चोट लागेर सामान्य घाइते पनि  छन् ।  उनी अहिले सदरमुकाम खलङ्गाको नयाँ  बस्तीस्थित सडकको किनारमा त्रिपाल टाँगेर रात बिताउँदै आएकी छन् । उनलाई अहिले जुन समयमा पनि भूकम्प गइरहेको र […]