तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियोसहित)

के मान्छे यात्राविहीन हुन सक्छ ? अवश्य सक्छ यदि ऊ भिडमा हराएको छ भने अभाव भन्नेबित्तिकै हामी भौतिक अभाव मान्छौँ तर भौतिक छेलो-खेलोभित्र प्रशस्त अभाव हुन सक्छ सबभन्दा ठूलो अभाव हो बाँच्ने रहरको अभाव

सम्बन्धित सामग्री

तीन भाषामा वसन्त लाेहनीका तीन कविता (भिडियाेसहित)

सँगै बस्दा याद नै भएन तिमी सँगै छ्यौ भनेर तिमी पर हुँदा पो महसुस भयो जीवन कति एक्लो रहेछ । लामो सहयात्रामा कति तिता कुरा भए कति मीठा कुरा भए यात्राको धुन कति सुरका भए कति बेसुरका भए ।

धुवाँधुलो र प्रदूषणकाबीच ढकमक्क अलकापुरी नगरी (फोटोफिचर)

काठमाण्डाै -  आदिकवि भानुभक्त आचार्यले ‘अलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात् अहिलेको काठमाण्डाैप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप देखाएको छ । वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुवाँधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रङ्गीचङ्गी फूल र हरियालीले सङ्घीय राजधानी काठमाण्डाैलाई मनमोहक बनाएको छ । काठमाण्डाै उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ । नदीका किनार, सडकका छेउ, घरका...

आयो वसन्त चौधरीको बाल कविता संग्रह ‘आहाना’

काठमाडौं : साहित्यकार वसन्त चौधरीको बाल कवितासंग्रह ‘आहाना’ सार्वजनिक गरिएको छ। ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आइतबार गरिएको कार्यक्रममा कवि चौधरी, मेघा चौधरी, पारस शाक्यलगायत पाँच बालिकाले कवितासंग्रह ‘आहाना’को संयुक्त रुपमा विमोचन गरेका थिए।कृति कवि चौधरीले नातिनी आहाना शाक्य चौधरीको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको थियो। आकर्षक साजसज्जासहित रंगीन कलेवरमा प्रकाशित बाल कवितासंग्रह नेपाली र अंग्रेजी दुवै भाषामा छापिएको छ।

‌‌’भ्यालेन्टाइन डे’मा बसन्त चौधरीको एकल कविता वाचन

काठमाडौँ – फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’मा कवि बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयाेजना हुने भएकाे छ। ‘भ्यालेन्टाइन डे'(प्रणय दिवस)का दिन कवि तथा गीतकार चौधरीकाे नाममा ‘कवितासँग बसन्त’ कार्यक्रमकाे आयाेजना हुन लागेकाे हाे। ‘कवितासँग वसन्त’ नाम दिइएको एकल कविता वाचनको थिम ‘लभ इज इन दि एयर’ राखिएको छ। जसमा कवि बसन्तकाे एकल कविता वाचन […]

विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न

एपेक नेपाल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानको संयोजन र इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । तेह्रथुमपछि विराटनगरमा भएको सो उत्सवमा कविहरू  विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, किशोर पहाडी, विवश पोखरेल, श्रीओम श्रेष्ठ रोदन, सुमन पोखरेल, भूषण ढुङ्गेल, सीमा आभास, सविता गौतम दाहाल, डा. बद्रीविशाल पोखरेल, शुभलक्ष्मी लम्साल गोकुल अधिकारी, मणि लोहनीको कविता वाचन गरेका थिए । यसैगरी काव्यउत्सवमा पुष्प गुरागाईं, भेषराज पोखरेल, मञ्जुश्री गिरी, म

वसन्त चाैधरीका दुई कविता लोकार्पण

कवि तथा गीतकार वसन्त चौधरीको कविता संग्रह ‘तिमीबिनाको म’ र हिन्दी संग्रह ‘अनेक पल और मै’ लोकार्पण गरिएकाे छ । काठमाडौमा एक कार्यक्रमका माझ दुवै कृति विमाेचन गरिएकाे हाे

वसन्त चौधरीका दुई पुस्तक सार्वजनिक

काठमाडौँ– साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं’ काव्यसंग्रह र ‘तिमीविनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ। मंगलबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रमका बीच चौधरीका दुई काव्यसंग्रह लोकार्पण भएको हो। काव्यसंग्रह लोकार्पण समारोहमा साहित्यकार चौधरीले काव्य लेख्दा मन कहिल्यै नथाक्ने र सिर्जनशिलता नरोकिने बताए। उनले आफ्नो कविता संग्रह ‘तिमीविनाको म’ मा समाजमा भएका घटनाहरुको […]

वसन्त चौधरीको २ वटा कविता संग्रह सार्वजनिक

उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ ।  ‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले एक कार्यक्रम आयोजना गर्दै लोकार्पण गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए । काव्य कृति ‘तिमीविनाको म’की प्रकाशक मेघा चौधरीले प्रकाशकीय मन्तव्य ...

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

काठमाण्डौ - राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा)  प्रथम हुनुभएको छ ।  नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय हुनुभयो ।  प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका क...