भूमिहीन सुकुमबासीलाई निस्सा वितरण

सप्तरीको खडक नगरपालिकाले नगर क्षेत्रका विभिन्न वडामा बसोवास गर्ने भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जाको आधारको रुपमा लिइने निस्सापत्र वितरण थालेको छ।  नगरपालिकाको आयोजनामा राष्ट्रिय भूमि...

सम्बन्धित सामग्री

पाँच पालिकाका भूमिहीन,सुकुम्बासीको तथ्यांक संकलन

बैतडी : जिल्लाका पाँच स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ। राष्ट्रिय भूमि आयोग, जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिह ऐर (कपिल) का अनुसार  पञ्चेश्वर , सुर्नया, शिवनाथ गाउँपालिका, पुर्चौंडी र पाटन नगरपालिकामा तथ्यांक संकलन कार्य सम्पन्न भएको हो।तथ्यांक संकलन भएका यी पालिकाले लगत संकलनको काम सकेर आयोगमा तथ्यांक प्रविष्ट गरिसकेको जनाएको छ।संकलित तथ्यांकमा पञ्चेश्वर गाउँपालिकामा २४५ भूमिहीन दलित, ६ परिवार भूमिहीन सुकु

भूमिहीन र सुकुम्बासीको अझै तथ्यांक संकलन हुन सकेन

बैतडीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्यांक संकलनमा ढिलाइ भएको छ।

भूमिहीन भन्छन् : निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो । अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् । म्याग्दे गाउँपालिका–४ निवासी कल्पना नेपालीले भूमिहीन […]

मोरङका भूमिहीन ३६ परिवारले पाए लालपुर्जा

काठमाडौं : मोरङका भूमिहीन ३६ परिवारले आज लालपुर्जा पाएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरिन्।राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङमार्फत कानेपोखरी गाउँपालिका-६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारले लालपुर्जा पाएका हुन्। सोही कार्यक्रममा मन्त्री श्रेष्ठले यही वर्षभित्र गाउँ ब्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँ ब्लकमा लालपुर्जा वितरण गर

मोरङमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपुर्जा वितरण गरेकी छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं. ६ का २७ भूमिहीन सुकुम्बासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पा

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...

भूमिहीन दलित र सुकुम्बासीलाई निस्सा दिन सुरुआत

कास्की । पोखरा महानगरपालिकामा उन्नाइस हजार छ सय ३४ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीले जमिन प्राप्तिका लागि आवेदन दिएका छन् । यसरी आवेदन दिएकालाई आयोगको जिल्ला कार्यालयले जग्गाधनी पूर्जा प्राप्तिको पहिलो चरणमा दिइने निस्सा वितरण सुरुआत गरेको छ । आयोगले पोखराका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले दिएको निवेदनका आधारमा आवश्यक प्रक्रियापछि मङ्गलबारदेखि […]

मकवानपुरमा भूमिहीन दलितलाई लालपूर्जा वितरण

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताइन् । मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीनहरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको

आठ लाख भूमिहीन, सबैभन्दा बढी बागमती प्रदेशमा

देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ ।सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरणअनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ हजार ५ सय २ रहेको छ ।आयोगले सातवटै प्रदेश र ७७ वटै जिल्लाबाट भूमिहीनको तथ्यांक संकलन गरेको थियो । जसअनुसार सातवटै प्रदेशका ७७ जिल्लाका २ सय ८७ स्थानीय तहबाट प्राप्त विवरणअनुसार भूमिही

आयोगले माग्यो भूमिहीन बसोबासीबाट निवेदन

रुकुम-भूमिसम्बन्धी समस्या हल गर्न गठन भएको भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन बसोवासीहरुलाई निवेदन दिन आह्वान गरेको छ । शुक्रबार ३५ दिने सार्वजनिक सूचना आह्वान गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई निवेदन दिन सूचना निकालेको हो । आयोगले भूमिहीन र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न लक्ष्य रहेको छ । आयोग […]