पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकामा अहिले कोदो महोत्सव चलिरहेको छ। गाउँपालिकाको सहयोगमा स्थानीय भदौरे आमा समूह र भदौरे युवा क्लबले पहिलो पटक कोदो महोत्सव आयोजना गरेका हुन्।
गाउँलाई पर्यटनसँग जोड्न र गाउँको छुट्टै पहिचान बनाउन महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष युवराज कुँवरले बताए। महोत्सवमा कोदोबाट बनेको २...