सेनाको हेलिकप्टरले ल्याइपुर्‍यायो विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव (तस्बिरहरु)

काठमाडौँ- तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जनामध्ये १० जनाको शव सोमबार साँझ काठमाडौँ ल्याइपुर्‍याइएको छ। दुर्घटनामा ज्यान गुमाएका २२ मध्ये २१ शव सोमबार भेटिएको थियो। उद्धारमा सहभागी सेनाका अनुसार एक शव भने भेटिएको छैन। सेनाले दुर्घटनास्थल मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा सोमबार भेटिएका २१ मध्ये १० शव राजधानी ल्याइपुर्‍याएको हो। बाँकी […]

सम्बन्धित सामग्री

पोखरा विमान दुर्घटना : २६ जनाको शव पहिचान

आइतबार अकल्पनीय दुर्घटनामा परेको यती एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको शव पहिचान भएको छ ।

पोखरा विमान दुर्घटना अपडेट : ३५ जनाको शव निकालियो

काठमाडौं : पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सबाट ३५ जनाको शव निकालिएको छ। आज काठमाडौंबाट ६८ यात्रु लिएर पोखरा उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज पोखरामा दुर्घटनामा परेको हो।हाल उद्धार कार्य भइरहेको र घटनास्थलबाट ३५ जनाको शव निकालिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले थाहाखबरलाई जानकारी दिए। आज काठमाडौंबाट पोखरा गएको यो विमान अवतरणको क्रममा विमानस्थल नजिकैको सेतीको खोचमा दुर्घटना भएको हो।काठमाडौं १०ः२५ मा उडेको यो विमान पोखरामा ११:१० दुर्घटना भएको हो। विमान दुर्घटना हुनुक

तारा एअरकाे विमान दुर्घटना : मृतकका शव परिवारलाई बुझाइयो

काठमाण्डाै – तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।  विमान दुर्घटनामा ज्यान गुमाएकाकाे शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएकाे हाे । हिजाे बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसाे मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो । गएकाे आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको था...

विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा […]

तारा एयरको विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्ट

तारा एयरको विमान दुर्घटना : थप १२ जनाको शव आज काठमाडौँ ल्याइँदै

तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ । विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो । नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो । ‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गते

विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन सेनाको हेलिकप्टर मुस्ताङतर्फ

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव लिन नेपाली सेनाको हेलिकप्टर मुस्ताङतर्फ उडेको छ। सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही बेरअघि मुस्ताङतर्फ उडेको हो । विमान दुर्घटना स्थलबाट बिहान १२ जनाकै शव मुस्ताङको कोवाङसम्म ल्याएपछि सेनाको हेलिकप्टर शव लिन गएको प्रहरीले जनाएको छ। १० वटा शव सोमबार अपराह्न काठमाडौं ल्याइएको थियो। विमानमा सवार २२ मध्ये साेमबार साँझसम्म २१ जनाको शव भेटिएको थियो। एउटा शव मंगलबार बिहान सबेरै भेटिएको मुस्ताङका प्रहरी

१६ जनाको शव भेटियो, अरु शव संकलन गर्दै सुरक्षाकर्मी

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलका सदस्यको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। अहिले सुरक्षाकर्मीको टोलीले घटनास्थलमा पुगेर शव संकलन गर्ने काम गरिरहेको छ। अहिलेसम्म १६ वटा शव संकलन गरिएको नागरिक उड्डयन प्राविधिकरणले जानकारी दिएको छ।…

विमान दुर्घटनामा १४ जनाको शव फेलाः पहिचान हुन बाँकी

तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएकाे छ।...

तारा एयर विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने, आजै छानबिन समिति गठन गरिने

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो। मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालकदलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने बाँकी नै रहेको…