सर्वोच्चकाे आदेशविरुद्ध धनुषामा प्रदर्शन : राजमार्ग अवरुद्ध, दर्जन बढी घाइते

जनकपुरधाम- नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आइतबार दिएको अल्पकालीन अन्तरिम आदेशको विरोधमा धनुषाको विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ ।  सर्वोच्चको निर्णयविरुद्ध सोमबार जनकपुरधाममा नागरिकताविहीन नागरिकहरूले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका छन् । आइतबार साँझ...