जनकपुरधाम। नागरिकता विधेयक फिर्ता गरेको भन्दै धनुषामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भएको छ। राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।