सुनील महर्जन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र ऐतिहासिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण पाटी र ढुंगेधारा (फल्चा र हिटी) ५२ वर्षदेखि बेवारिसे अवस्थामा रहेको पाइएको छ । काठमाडौं महानगरपालिका–३२, पुरानो सिनामंगलमा रहेको विमानस्थल परिसरभित्र सो पाटी र त्यसको वरिपरि दुई–दुई वटा ढुंगेधारा रहेको छ । सिनामंगल चोकबाट पश्चितर्फ करिब डेढ सय मिटर पर रहेको सो […]