काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ पुरातत्वस्थलमा रहेका प्राचीन सम्पदा उत्खननमा सरोकारवाला निकायले बेवास्ता गरेका छन्। विसं २०७७ चैतमा पुरातत्व विभागको पहलमा बेलायती विज्ञ समूहद्वारा उक्तस्थलमा गरिएको सर्भेको प्रतिवेदनअनुसार पुरातत्विक सम्पदाको प्रचुर सम्भावना देखिएकाले पुनः जियोफिजिकल सर्भे गरिनुपर्ने उल्लेख छ। बेलायती विज्ञ समूहको सर्भेको प्रतिवेदन २०७८ सालमै विभागमा पठाइएको थियो। प्रतिवेदनमा उक्त स्थानमा लिच्छविकालीन र मध्यकालीन […]