प्रथम रोनिन खुला फुटसल हुँदै, २० भन्दा धेरै टोलीको सहभागिता रहने अपेक्षा

काठमाडौं- द समरिटन्सको आयोजनामा मंसिर १० र ११ गतेका दिन प्रथम रोनिन खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको खेल संयोजक फ्रान्सिस गुरुङले बताएका छन्। प्रतियोगितामा सहभागिता हुनका लागि टिमदर्ता पनि खुला गरिएको संयोजक गुरुङले बताएका छन् । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि उनले जानकारी […]

सम्बन्धित सामग्री

ह्विलचेयर क्रिकेट टोलीको घोषणा

भारतको गुजरातमा हुने ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ।...

ह्विलचेयर क्रिकेट टोलीको घोषणा

भारतको गुजरातमा हुने ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली टोलीको बिहीबार घोषणा गरिएको छ।...

नेपाली ब्याडमिन्टन टोलीको बिदाइ

काठमाडौँ- भारतको गोहाटीमा आयोजना हुने ब्याडमिन्टन एशिया दक्षिण एशियन जुनियर रिजनल च्याम्पियनसिप २०२२ मा सहभागी हुन जाने नेपाली ब्याडमिन्टन टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला ज्वालाले शुभकामनासहित टोलीको बिदाइ गरे । सेप्टेम्बर २६ देखि ३० सम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको नेतामा नेपाल ब्याडमिन्टन संघका सदस्य छबी लाल […]

बंगलादेशविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीको कप्तान भने घोषणा गरिएको छैन ।

यू–२० टोलीको कप्तानी आयुषले गर्ने

आयुष घलानले भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपाली टोलीको कप्तान चयन गरेको हो ।घलानसँग सिनियर टोलीको अनुभव...

महिला टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले महर्जनलाई नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा बुधबार...

बालगोपाल महिला टोलीको प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । नेपाली महिला टोली राष्ट्रिय टोलीको नियमित प्रशिक्षण अन्तरगत एसियन कपको लागि प्रशिक्षणमा रहेका छन् । राखेप अन्तरगत फुटबलकै करार प्रशिक्षक रहेका महर्जनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले सफल प्रशिक्षको छवि बनाएका महर्जनलाई महिला टोलीको मुख्य […]

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको अनुपस्थितिमा पूर्व खेलाडी चेतनले राष्ट्रिय टोली हेर्ने जिम्मा पाएका हुन् । एन्फा टेक्निकल डाइरेक्टर (प्राविध

महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा चेतन

काठमाडौँ– चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’ का लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए लाइसेन्स प्राप्त ३३ वर्षीय प्रशिक्षक चेतन यसअघि महिला टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । महिला टोलीको […]

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण पोखरामा हुने

राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ ।