लमजुङ– लमजुङमा ०७७ माघदेखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ०७९ चैत मसान्तसम्म २२ हजार २६१ जनाले स्वास्थ्य बीमा गराएका छन् । विपन्न समुदायलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा लमजुङमा ३३ सय ८९ परिवार आवद्ध भएका हुन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा […]