काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक आयोगहरुमा गरेको गैरसंवैधानिक नियुक्तिविरुद्धको मुद्दा ३ वर्षदेखि सुनुवाई हुन सकेको छैन । आफू पनि जोडिएको मुद्दा सुनुवाई गर्न आनाकानी गरेको आरोप लागेका तात्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्चबाट वाहिरिएको १४ महिना वितिसक्दा पनि संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा १ एक पटक पनि सुनुवाइ नहुनुले सर्वोच्चको वर्तमान नेतृत्वको नियतमाथि प्रश्न […]