काठमाडौँ – एमालेले बागमती प्रदेश कमिटीलाई पूर्णता दिएको छ। बिहीबार चार सय ७७ सदस्यीय प्रदेश कमिटी सदस्य घोषणा गरेको हो। बागमती प्रदेश कमिटिमा दश बुँदे भने कार्यान्वयन गरिएको छैन। उक्त सहमति अनुसार २०७५ जेठ २ गतको प्रदेश इञ्जार्च रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी बनाउनु पर्ने भए पनि अध्यक्ष ओलीले पछि नियुक्त गरेका रामबहादुर थापा बादललाई नै निरन्तरता […]