बाँकेका स्थानीय तहमा आर्थिक वर्ष २०७७/०७८ मा ४५ करोड रुपैयाँ भन्दा बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका आठवटा स्थानीय तहको बेरुजु ४५ करोड ४० लाख ६४ हजार पुगेको हो ।महालेखाले बाँकेका सबै पालिकाको कुल १५ अर्ब ८६ करोड ५१ लाख ८१ हजार रुपैयाँको लेखापरीक्षण गरेको थियो । जसमध्ये सबैभन्दा […]