‘पेगासस’ प्रकरण : भारतका लागि नेपाली राजदूतको पनि ‘फोन ट्यापिङ’ !
विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ ।
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री […]
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग साउथ ब्लकमा शुक्रबार शिष्टाचार भेट गरेका छन्। राजदुतका रुपमा डा. शर्माले भारतीय विदेश सचिवसँग गरेको यो पहिलो शिष्टाचार...
राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।
काठमाडौँ – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नाम पनि सम्भावित निगरानीको सूचिमा रहेको खुलेको छ। पेगासस नामक सफ्टवेरको प्रयोग गरि विभिन्न क्षेत्रका व्यक्तिहरुको ५० हजारको हाराहारीमा फोन नम्बरहरुको सूचि इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरुलाई बेचेको खबर विश्वका प्रमुख सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक भएको हो। पेगासस स्पाइवेयर मार्फत एनएसओले प्राप्त गरि शासकहरुलाई प्रदान गरेको टेलिफोन नम्बरहरुको […]
४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेट गरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गरेका थिए ।उनले भौगोलिकरूपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्री समक्ष अनुरोध गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रस