भारतका लागि नेपाली राजदूत आचार्यको फोन पनि निगरानीको सूचिमा

काठमाडौँ – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको नाम पनि सम्भावित निगरानीको सूचिमा रहेको खुलेको छ। पेगासस नामक सफ्टवेरको प्रयोग गरि विभिन्न क्षेत्रका व्यक्तिहरुको ५० हजारको हाराहारीमा फोन नम्बरहरुको सूचि इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरुलाई बेचेको खबर विश्वका प्रमुख सञ्चारमाध्यमहरु मार्फत सार्वजनिक भएको हो। पेगासस स्पाइवेयर मार्फत एनएसओले प्राप्त गरि शासकहरुलाई प्रदान गरेको टेलिफोन नम्बरहरुको […]

सम्बन्धित सामग्री

भारतका लागि नेपाली राजदूत शर्मा र भारतीय विदेशमन्त्रीबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने भनिएका बेला भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले दिल्लीमा कूटनीतिक भेटघाट थालेका छन् । यही १७ जेठबाट प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने भनिएका बेला बिहीबार राजदूत शर्माले भारतीय विदेशमन्त्री डा. एस एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।  बिहीबार बिहान राजदूत शर्मा र आफूबीच भेटवार्ता भएको विदेशमन्त्री […]

भारतीय विदेश सचिव क्वात्रासँग नेपाली राजदूत शर्माको भेटवार्ता

काठमाडौं, १३ साउन । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटवार्ता गरेका छन् । क्वात्रासँगको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनेबारे छलफल भएको बताईएको छ । राजदूत शर्माले अहिलेसम्म विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्न सकेका छैनन् । उनलाई जयशंकरले त्यति महत्व नदिएको भनेर नेपालमा आलोचना भैरहेको छ ।

स्पेन, रुसी महासंघ र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासङ्घमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा.डा.रामस्वार्थ रायलाई राजदूत नियुक्त भएका हुन् । मन्त्रिपरिषद्ले राजदूतमा सिफारिस गरेपछि उनीहरूको नाम संसदीय सुनुवाइ समितिले सुनुवाइपछि नियुक्तिका लागि अनुमोदन गरेको थियो । त्यस्तै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद […]

भारतीय सेनाप्रमुख पाण्डे र नेपाली राजदूत शर्माबीच भेटवार्ता

काठमाडौँ – भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र भारतीय सेना प्रमुख मनोज पाण्डेबीच भेटवार्ता भएको छ। राजदूत शर्मा र भारतीय सेना प्रमुख पाण्डेबीच सोमबार भएको द्विपक्षीय भेटमा रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको छ । ‘हामीले द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल गर्‍यौँ र भारतीय सेनाले नेपाललाई निरन्तर सहयोग गरेकोमा धन्यवाद दियौं,’राजदूत शर्माले […]

भारतका लागि नेपाली राजदूत डा. शर्माले दिए सपथ

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले पद तथा गोपनियताको सपथ लिएका छन् ।

भारतका लागि नेपाली राजदूत डा शर्माले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपाली आवासीय राजदूत डा शङ्करप्रसाद शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भण्डारीले राजदूत शर्मालाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

अमेरिकाका लागि नेपाली राजदूत खतिवडासहित १० राजदूतलाई फिर्ता बोलाइने

सरकारले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी सहित विगतको केपी शर्मा ओली सरकारले नियुक्त गरेका १० राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा पठाएका १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । चीनका लागि नेपाली […]

भारतका लागि नेपाली राजदूत आचार्य भन्छन्– राजनीतिले बाटो पहिल्यायो

४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]

पर्यटनमन्त्री ढकाल र भारतका लागि नेपाली राजदूत आचार्यबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले शिष्टाचार भेटवार्ता गरेका छन् ।     राजदूत आचार्यले आज सिंहदरबारस्थित पर्यटनमन्त्रीको कार्यकक्षमा भेट गरी कोभिड–१९ पछि बढीभन्दा बढी भारतीय पर्यटकलाई नेपाल भित्रिने वातावरण बनाइदिन मन्त्रीसँग आग्रह गरेका थिए ।उनले भौगोलिकरूपमा दुई देशबीचको सीमासम्बन्धी समान नीति अख्तियार गरी भारतीय पर्यटकलाई नेपाल आउन सहज बनाउन मन्त्री समक्ष अनुरोध गरेको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रस