बार्सिलोना । स्वीट्जरल्याण्ड निवासी गायक सुभाष सुन्दासको नयाँ गीत ‘मन’ सार्वजनिक भएको छ। सो गीत गायक सुन्दासको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। उक्त गीतमा स्विट्जरल्याण्डमा रहेका संगीतकार रामु परियारको शब्द/संगीत रहेको छ। मान्छेको चन्चल स्वभावको मनबारे गीतमार्फत प्रस्तुत गर्न खोजिएको गायक सुन्दासले बताए। हरेक व्यक्तिको स्वभाव अनुसार मन चन्चल हुने भन्दै त्यही विषयलाई […]