रूकुम पश्चिमस्थित टेलिकमको टावरमा खराबी‚ मर्कामा तीन जिल्लाका सेवाग्राही

सुर्खेत : रूकुम पश्चिमको आठबीसकोट नगरपालिकाको गोतामकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा जाजरकोटको पूर्वी क्षेत्र, आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भागका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्।सेवा अवरुद्ध हुँदा यस क्षेत्रका हजारौं सेवाग्राही मर्कामा परेका छन्। डोल्पाको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले दुई दिनदेखि सेवा अवरुद्ध भएको जानकारी दिए। नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने बताएको छ।जाजरकोटको पूर्वमा ‍टावर भए पनि रा

सम्बन्धित सामग्री

अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा

भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्।...

अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा

भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्।...

यातायात व्यवसायीको सिन्डिकेटले यात्रु मर्कामा

सिमकोट – दक्षिणी हुम्लाबाट बाजुरा, सुर्खेत, नेपालगञ्ज हुँदै काठमाडौंसम्म जाने यात्रु मर्कामा पर्ने गरेका छन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको यातायात सिन्डिकेटका कारण यात्रु मर्कामा परेका हुन्। चंखेली गाउँपालिका–६ को मेन्छामबाट सुर्खेत पुगेकी बेलसरा बुढाले सरीसल्लाबाट सुर्खेत पुग्न चार दिन लागेको बताइन्। बाजुरा र कालिकोट जिल्लाका यातायात व्यवसायीको सिन्डिकेटका कारण यात्रामा हैरानी खेप्नुपरेको हो। […]

चिकित्सक आन्दोलनले बिरामी मर्कामा

क्यान्सर अस्पतालमा टाढा टाढाबाट बिरामीहरु उपचार गर्न आउने गर्दछन्। बर्खाको समयमा आउन जान नै मुस्किल छ। महँगीको समयमा एक्कासि अस्पताल सेवा बन्दा हुँदा बिरामी र उनका आफ्न्तहरु मर्कामा परेका छन्।...

धान बिक्री नहुँदा किसान मर्कामा

नेपालगञ्ज- बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन्। नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरे पनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन्। सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार नौ सय ६७ तोकेको छ। तर कम्पनीले धान खरिद नगर्दा किसानले […]

व्याजदर वृद्धिले मर्कामा

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्याजदर बृद्धिले उद्योगी, व्यवसायी मर्कामा परेको बताएका छन्।...

शिक्षण अस्पताल कोहलपुरमा डायलाइसिस सेवा बन्द, मर्कामा बिरामी

सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका बिरामी मर्कामा परेका छन्। अस्पतालको डायलाइसिस सेवा गत शुक्रबारबाट बन्द गरिएपछि उपचारका लागि आएका बिरामी मर्कामा परेका हुन्।...

धान खरिदमा उदासिनता देखाएपछि किसान मर्कामा

भजनी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासीनता देखाएपछि कैलालीका किसान मर्कामा परेका छन् । कार्यालयले हाल धान खरिद गर्ने कार्यमा उदासीनता देखाएपछि यहाँका किसान मर्कामा परेका हुन् । नेपाल सरकारले किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी […]

लगातार बैंक बन्द हुँदा सेवाग्राही मर्कामा

सिमकोट– असार मसान्तका बेला लगातार तीन दिन बैंक बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्। विभिन्न विकासे कार्यालयबाट भुक्तानीका लागि बैंकमा निकासा भएको रकम बैंक बन्द भएका कारण चेक साट्न नपाएपछि सेवाग्राही मर्कामा परेका हुन्। एक लाख ५० हजारको चेक पनि साट्न नपाएका लोक भण्डारीले लगातार तीन दिन बैंक बन्द हुँदा मर्कामा परेको बताए। राष्ट्रिय वाणिज्य […]

दूध नबिक्दा फलेवासका किसान मर्कामा

पर्वत, असार १३ । पर्वतको फलेवास नगरपालिकाका किसान दुध विक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध विक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करीब १ हजार ५ सय कृषक सहकारीमा आबद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरूले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका […]