लोसपाको केन्द्रीय कार्यकारिणी बैठक चैत १६ गते

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आगामी चैत १६ गते बस्ने भएको छ । स्थानीय तहको निर्वाचन तयारी, एजेन्डा सेटिङ र घोषणापत्र बनाउने लगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

सम्बन्धित सामग्री

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकः मुख्य एजेण्डा माओवादीसँग पार्टी एकता

काठमाडौं, १५ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु भएको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसिरहेको बैठक आज र भोलिसम्म चल्नेछ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने बारेमा गहन छलफल हुने बताइएको छ । त्यसैगरी बैठकका अन्य एजेण्डाहरुमा महाधिवेशनको तयारी, विभाग गठन, संगठन निर्माण, […]

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु, यस्ता छन् छलफलका एजेण्डा

काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको हो । बैठकमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका विषयमा छलफल हुने बताइएको छ । साथै, मधेश प्रदेशको संसदीय दलको नेता चयनका बारेमा […]

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज आइतबार बस्न लागेको छ । बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भातृसंगठन निर्माण लगायतका एजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ । लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । पार्टी विधान बारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् । यस्तै, […]

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

काठमाडौं, असार १९ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले शनिबारको बैठकमा प्रस्तुत भएका एजण्डामाथी छलफल गर्न आजपनि केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । पार्टी विधानको बारे जारी छलफलमा आज नेताहरुले आ–आफ्नो धारणा राख्ने तयारी रहको छ । बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ […]

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । शनिबारको बैठकमा प्रस्तुत भएको एजण्डामध्ये आज पार्टी विधानमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन्,’ नेता सोनलले भने ।बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौं, १५ चैत्र । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलि (बुधबार) बाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ । ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो […]

जसपा केन्द्रीय कार्यकारिणी बैठक सुरु

एमसीसी लगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ।...

मन्त्री छान्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । काठमाडौँमा उपलब्ध समिति सदस्यहरुलाई बैठकमा बोलाइएको जसपाले जनाएको छ । बैठक केही बेरमा पार्टी मुख्य कार्यालय बालकुमारी ललितपुरमा बस्दै छ । आजको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाउने तयारी छ । बैठकमा कस्को नेतृत्वमा को को मन्त्री पठाउने विषयमा सहमति […]

जसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी परिषदको बैठक बस्दैछ । निर्वाचन आयोगबाट आधिकारिकता पाएको भोलिपल्ट (मंगलबार) जसपाले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको हो।

जसपामा यादव पक्षको केन्द्रीय कार्यकारिणी बैठक शुरु

९ साउन, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको छ । बैठकले संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा छलफल गर्ने नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको प्रशिक्षण र सर्वोच्च […]