लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । शनिबारको बैठकमा प्रस्तुत भएको एजण्डामध्ये आज पार्टी विधानमा छलफल हुने कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।‘पार्टी विधानको बारेमा छलफल जारी छ, आज पनि त्यसमा नेताहरुले आ–आफ्नो धारणा राख्नेछन्,’ नेता सोनलले भने ।बैठकमा संगठन निर्माण, केन्द्रीय समिति, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डामा पनि छलफल हुने बताइएको छ । बैठकमा अगामी चुनावमा कुन दलसँग सहकार्य गर्ने

सम्बन्धित सामग्री

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकः मुख्य एजेण्डा माओवादीसँग पार्टी एकता

काठमाडौं, १५ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु भएको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसिरहेको बैठक आज र भोलिसम्म चल्नेछ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने बारेमा गहन छलफल हुने बताइएको छ । त्यसैगरी बैठकका अन्य एजेण्डाहरुमा महाधिवेशनको तयारी, विभाग गठन, संगठन निर्माण, […]

लोसपाको केन्द्रीय कार्यकारिणी बैठक आज बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी बैठक आज आइतबार बस्न लागेको छ । बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति बिस्तार, भातृसंगठन निर्माण लगायतका एजेण्डाहरुमा छलफल हुने कार्यतालिका छ । लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । पार्टी विधान बारे जारी छलफलमा आइतबारको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् । यस्तै, […]

चुनावमा गठबन्धन गर्ने अधिकार स्थानीय तहलाई दिने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको लोसपाको केन्द्रीय कार्यकारिणी  बैठक आज सकिएको हो । बैठकले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार पार्टीको स्थानीय तहलाई दिने निर्णय गरेको नेता शरदसिंह भण्डारीले जानकारी दिए । 'आगामी स्थानीय तहको चुनावमा आवश्यकताको आधारमा गठबन्धन गर्न सक्ने र त्यसको अधिकार स्थानीय तहलाई दिने निर्णय भएको छ' उनले भने । ब

लोसपा कार्यकारिणी बैठक आज पनि बस्ने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ । बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।  बैठक दिउँसो १ बजे पुनः बस्नेछ । बुधबारको बैठकमा आसन्न स्थानीय तह निर्वाचनका लागि तालमेलका विषयमा कार्यकारिणी सदस्यहरूले धारणा राखेका छन् । बैठकमा धारणा राख्ने सदस्यहरूले पार्टीलाई...