मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मत्यु

बर्दिया : गुलरिया नगरपालिका–३ निमकोठियामा ा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ। वडा नम्बर १ खैरापुरका प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे ८ प ७८९ नम्बरको मोटरसाइकल रोकिराखेको ट्रलीमा ठोक्किएर दुर्घटना भएको थियो। मंगलबार राति ११ बजे दुर्घटनामा यादव घाइते भएका थिए। घाइते यादवको उपचा...

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

नवलपरासी– नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का […]

मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनार रहेको प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेले जानकारी दिए।...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँ : तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर शनिबार एक युवकको मृत्यु भएको छ। घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो।जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो। दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको हो ।मृत्यु हुनेमा विदेह नगरपालिक–७ बस्ने १८ वर्षीय रितेशकुमार यादव रहेको प्रहरीले जनाएको छ । विदेह नगरपालिकास्थित तिनकौरियाबाट लग्मातर्फ जाँदै गरेको प्रदेश २–०२–००५प ५३८१ नंको मोटरसाइकल र लग्माबाट आउँदै गरेको स१०प७९७५ नंको मोटरसाइकल सघाडास्थित हुलाकी सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका यादवको ज

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा भित्री सडकबाट सिद्धार्थ राजमार्ग तर्फ आउँदै गरेको लु १६ प ६१३० नम्बर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आज  एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परि  लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगर बस्ने  समीक्षा खराल, सोही ठाउँका सुग्रिम खरालको उपचारको क्रममा मृत्यु छ। प्रहरीले

गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

३ साउन, गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर-२ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी ) माधवराज खरेलले बताए । गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु६प २०२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको मोटरसाइकल आफैं […]

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जलेश्वर । बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–३ बस्ने २६ वर्षीय सूर्यकुमार मिस्त्रीको मृत्यु भएको छ भने मोटरसाइकल […]

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको  मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो । बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त मोटरसाइकलमा चौ

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बैतडी : मोटरसाइकल दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको से ६ प ७९२१ नम्बरको मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो।आज अपरान्ह साढे ४ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब सय मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।उक्त मोटरसा

रौतहटमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रौतहटको पूर्वीभेग स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजना प्रहरी जवानको मृत्यु भएको छ । गढी माई नगरपालिकाको धरमपुरस्थित बागमती नदीको पुलमा ठोक्किएर गएराति एकजना प्रहरी जवानको मृत्यु भएको हो । सर्लाहीको धनकौल वैरिया घर भई दुर्गा भगवती गाउँपालिका  बडहराका प्रहरी चौकीमा कार्यरत  ३३ बर्षिय रामनिवास यादवको बागमती नदीको पुलमा सोमवार राति सवा ८ बजे मोटरसाइकल दुर्घटना भई मृत्यु भएको  प्रहरीले जनाएको हो ।दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीको नेतृत्वका