मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टामा भित्री सडकबाट सिद्धार्थ राजमार्ग तर्फ आउँदै गरेको लु १६ प ६१३० नम्बर मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आज  एक आपसमा ठोकिँदा दुर्घटना भएको हो ।इलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परि  लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार तिलोत्तमा ३ शंकरनगर बस्ने  समीक्षा खराल, सोही ठाउँका सुग्रिम खरालको उपचारको क्रममा मृत्यु छ। प्रहरीले

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा नौ जनाको मृत्यु

दशैंको समयमा एकै दिन देशका विभिन्न स्थानमा भएको दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर, बर्दिया, सर्लाही, पर्सा, बाँके र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पारी ६ जनाको मृत्यु भएको हो ।

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जि

दुर्घटनामा एक जनाको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १ आगपाछीमा सोमबार दिउँसो भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।...

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं। देशका बिभिन्‍न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।प्रहरीकाअनुसार तनहुँ, रुपन्देही, दाङ र झापामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। रुपन्देहीमा दुई, तनहुँ, दाङ र झापामा एक-एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।