काठमाडौं । निता ढुगांनाको निता फिल्म्सबाट निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’मा नायिका गरिमा शर्मा अनुबन्धित भएकी छन् । छायांकनको तयारीमा रहेको यस चलचित्रमा केही समयता देखि कलाकार छनौट गर्ने काम जारी छ । केही दिन अगाडिमात्र ‘ह्रस्वदीर्घ’मा अभिनेत्री बिपना थापा अनुबन्धित भएकी थिइन। थापा १६ वर्षपछि यसै चलचित्रमार्फत अभिनयमा कम ब्याक गर्न लागेकी हुन् । […]