बैशाखको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘दौतरी’मा गरिमा शर्मा मुख्य भूमिकामा देखिने

काठमाडौं : फिल्म ‘दौतरी’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छिन्। यस फिल्ममा गरिमा मुख्य भूमिकामा देखिने निर्देशक मधुसुधन भट्टराईले जानकारी दिए। ‘गरिमा अनुबन्धित भएसँगै फिल्मको मुख्य कलाकारहरुको लाइनअप पूरा भएको छ। फिल्मको दुई अभिनेत्रीमध्ये एउटा भूमिकामा गरिमा देखिनुहुनेछ,’ निर्देशक भट्टराईले भने। जय माँ दुर्गे फिल्म्स्ले निर्माण गर्ने फिल्ममा गरिमाका साथै आर्यन…

सम्बन्धित सामग्री

चलचित्र ‘लण्डन टु पेरिस’को छायाङ्कन सुरु

काठमाडौं । चलचित्र लण्डन टु पेरिसको शुभ मुहूर्त हिजो भएको छ । लण्डनको ग्रिनउडमा शुभ मुहूर्त गर्दै छायाङ्कनको शुभारम्भ भएको हो । घनश्याम लामिछानेको निर्देशनमा बन्ने उक्त चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का र कबिर खड्का लगायतका कलाकारहरू रहेका छन् । लण्डनमा फिल्म ३० दिन सुटिङ गर्ने र त्यसको केही समयपछि पेरिसमा ७ दिनको […]