काठमाडौं । स्मृति क्षय हुने रोग अल्जाइमर्स एक दीर्घकालीन मानसिक स्वास्थ्य समस्या हो । यो रोग सामान्यतया ६५ वर्षको उमेरपछि लाग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अल्जाइमर्स रोगको सुरुवाती अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस गर्दैनन् । सोही कारण पछि यसको असर धेरै जटिल हुन्छ ।
लक्षणहरू
१. मिति,...