बिदामा पहिले घुमफिरका लागि विदेश रोज्नेहरूले अहिले स्वदेशकै रमणीय स्थलहरू रोज्न थालेका छन्
विराटनगरका उद्योगी तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेल पहिले–पहिले घुमफिर गर्न विदेश जान्थे । तर, आजकाल उनले आफ्नो...
लमजुङ – लमजुङका महिला व्यावसायिक जीवनतर्फ उन्मुख छन्। उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन्। कुनैबेला पर्यटकीय गाउँ
लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]
लमजुङ । समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ […]
म्याग्दी : देशमा भएको राजनीतिक परिवर्तनपछि गति लिएको विकास निर्माणले धौलागिरि क्षेत्रको पर्यटन विकास तीव्र गतिमा अघि बढेको छ।करिब डेढ दशकअघिसम्म लाहुरेहरूको पौरख र कला संस्कृतिको विरासतले परिचित धौलागिरि क्षेत्रको परिचय अहिले भने यतिमा मात्र सीमित नभएर उत्कृष्ट पर्यटकीय गन्तव्यको क्षेत्र भनेर पनि चिनिन थालेको छ।साविकको धौलागिरि अञ्चलका म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत जिल्लामा पछिल्लो एक दशकमा दुई दर्जनभन्दा बढी मानव निर्मित र प्राकृतिक पर्यटकीयस्थल पहिचान, व्यवस्थापन र निर्माण
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा उपयोगविहीन अवस्थामा रहेको ऐतिहासिक सम्पदा हात्तीसारको संरक्षणसहित पर्यटकीय गन्तव्य बनाइँदै छ । वाग्मती प्रदेश सरकारले चितवन राष्ट्रिय निकुञ्जको अधिनमा रहेको हात्तीसारलाई आफ्नो मातहत ल्याई संग्रहालयको रूपमा संरक्षण गर्ने र स्वदेशी एवं विदेशीहरूको आकर्षणको केन्द्र बनाउने योजनाअनुरूपको काम भइरहेको हो ।
बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तव्यका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ ।
बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माण भइसकेका छ भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रुपमा छ । बाहै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको पूmल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
केही वर्ष पहिलेसम्म भग्नावशेष अवस्थामा पुगेको देउखुरी गढवा गाउँपालिका–३ मा रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जंगलकुटीले नयाँ रुप लिएको छ ।