भारतीय टेलिभिजनमा प्रसारण हुने चर्चित रियालिटी शो ‘बिग बोस’को १६ औं संस्करण चाँडै आउँदैछ । मिडिया रिपोर्टका अनुसार शोलाई संचालन गर्दै आएका सलमान खानले यो सिजनलाई अघिल्लोको भन्दा तीन गुणा बढी शुल्क लिएका छन् । यद्यपी निर्माताहरुले यो खबरको पुष्टि भने गरेका छैनन् । ‘केजीएफ’ भन्दा १० गुणा बढी पारिश्रमिक लिनेमिडिया रिपोर्टका अनुसार सलमान खानले यो सिजनका लागि करिब १० अर्ब भारु पारिश्रमिक लिएको दाबी छ । सलमान खानले बिग बोसको पछिल्लो सँस्करणलाई लिएको रकम यो वर्षक