‘बिग बोस’ सिजन-१६ आजदेखि, हुँदैछन् पाँच महत्वपूर्ण परिवर्तन

काठमाडौं । ‘बिग बोस’ भारतीय टेलिभिजनमा सबैभन्दा चर्चित र लोकप्रिय मध्येको एक शो हो । सन् २००६ देखि बिग बोस सुरु भएको थियो । बिग बोसको सिजन-१६ शनिबारदेखि सुरु हुँदैछ र सलमान खान यसलाई होस्ट गर्दैछन् । सन् २०१० मा पहिलोपटक सलमान खान शोका होस्ट बनेका थिए । त्यो पनि चौंथो सिजन थियो । सलमानको […]