राष्ट्रपतिको हातबाट टीका लगाउन ओली दम्पत्ती शीतल निवासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती दसैँको टीका थप्न शीतल निवास पुगेका छन् । गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा (ठुलीआमा) हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थप्न शीतल निवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

सम्बन्धित सामग्री

राष्ट्रपतिको हातबाट टीका लगाउन शितल निवासमा सर्वसाधारण, तस्वीरहरू

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणले टीका लगाइदिएका छन्।  विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालय सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरूलाई २ बजेदेखि ३ बजेसम्म  टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको थियो। यस्तै सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। अहिले राष्ट्रपति पौडेलले टीका लगाइदिइरहेका छन्।&

एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको हातबाट टीका लगाए

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशैंको टीका लगाउनुभएकाे छ । अध्यक्ष ओली र पत्नी राधिका शाक्य शीतल निवास पुगेकार राष्ट्रपति भण्डारीकाे हातबाट टीका लगाउनुभएकाे हाे । केही दिनदेखि गृह जिल्ला झापामा रहनुभएका अध्यक्ष ओली बुधबार दिउँसो मात्र काठमाडौं आउनुभएकाे हाे । राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको […]

ओली दम्पत्तीद्वारा राष्ट्रपतिको हातबाट टीका ग्रहण

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती शीतल निवास पुगेर राष्ट्रपतिबाट दसैँको टीका लगाएका छन् । बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा बिहान ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठुलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थाप्न दिउँसो शीतल निवास पुगेका थिए । गृह जिल्ला झापामा रहँदा […]

राष्ट्रपतिको हातबाट टीका लगाउन पुगे उच्च पदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरसहित)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई बडादशैँकाे टीका लगाइदिनुभएको छ । आज बुधवार शितल निवासमा आयाेजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उच्च पदस्थ अधिकारी र सर्वसाधारणलाई टीका लगाइदिनुभएको हो ।  राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, कार्यवाहक प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रधानसेनापति प्रभुराम शर्मा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काेइराला, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रत...

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन्। राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो।राष्ट्रपतिका हातबाट टीका थाप्न पुगेका सर्वसाधारण तस्वीरमाः

राष्ट्रपतिसँग थापे सर्वसाधारणहरुले शीतलनिवासमै टीका (तस्बिरहरु)

काठमाडौँ- विजयादशमीको दिन बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्नेहरुको हुल लागेको छ। राष्ट्रपति भण्डारीले गण्यमान्यका साथै लाम लागेर शीतलनिवास छिरेका सर्वसाधारणहरुलाई टीका लगाइदिएकी थिइन्। राष्ट्रपतिको हातबाट टीका थाप्न बालबालिकादेखि बृद्धबृद्धासम्म शीतल निवास पुगेका थिए। राष्ट्रपतिको हातबाट अघोषित नजरबन्दमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समेत टीका थापेका थिए। राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएका […]

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा सर्वसाधारणको भीड

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छिन्। विजया दशमीको अवसरमा शीतल निवासमा आएका सर्वसाधारणलाई उनले टीका लगाई दिएकी हुन्।  दुई कार्यकाल राष्ट्रपति बनेको उनको राष्ट्रपतिको रूपमा यो अन्तिम दशैं हो। राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा मानिसको घुइँचो छ।

राष्ट्रपतिले सर्वसाधारणलाई लगाइदिइन् दशैंको टीका

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वसाधारणलाई दशैंको टीका लगाइदिएकी छन् । इच्छुक सर्वसाधारणलाई टीका लगाउन दिउँसो ३ देखि ५बजेसम्मको समय तोकिएको थियो । राष्ट्रपतिको हातबाट टीका र जमरा लगाउन उल्लेख्य संख्यामा सर्वसाधारण शीतल निवास पुगेका छन् ।

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतलनिवासमा सर्वसाधारणको घुइँचो, तस्बिरहरू

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।यसअघि राष्ट्रपति भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी थिइन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग

राष्ट्रपतिको हातबाट उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टले लगाए टीका

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना पिताबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका ...