ओली दम्पत्तीद्वारा राष्ट्रपतिको हातबाट टीका ग्रहण

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती शीतल निवास पुगेर राष्ट्रपतिबाट दसैँको टीका लगाएका छन् । बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा बिहान ९१ वर्षीय पिता मोहनप्रसाद ओली र ठुलीआमा हरीमाया ओलीको हातबाट ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका थाप्न दिउँसो शीतल निवास पुगेका थिए । गृह जिल्ला झापामा रहँदा […]

सम्बन्धित सामग्री

ओली दम्पतीले लगाए राष्ट्रपतिसँग टीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका तथा जमरा लगाएका छन् । श्रीमती राधिका शाक्यसहित सितलनिवास पुगेका ओलीले राष्ट्रपति भण्डारीसँग टीका लगाएका हुन् ।  गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा पिता मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका ओली राष्ट्रपतिको हातबाट टीका लगाउन...

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतलनिवासमा सर्वसाधारणको घुइँचो, तस्बिरहरू

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन विशिष्ट व्यक्तिका साथै आम सर्वसाधारणलाई टीका लगाइदिएकी छिन् । राष्ट्रपति भण्डारीले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म विशिष्ट र ३ बजेपछि आम सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिएकी हुन् । टीका लगाउनको लागि मानिसहरू राष्ट्रपतिको सरकारी निवास शीतल निवास पुगेका थिए ।यसअघि राष्ट्रपति भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी थिइन् । बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग

राष्ट्रपतिको हातबाट उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि विशिष्टले लगाए टीका

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट बडादशैँको टीका ग्रहण गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना पिताबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गरेका हुन्। राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका ...