महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

सम्बन्धित सामग्री

मोरङमा कांग्रेसबाट को-को उम्मेदवार?

आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मोरङको बाँकी रहेको क्षेत्र र प्रदेशको विषय टुंगो लगाउन शीर्षस्तरीय बैठक काठमाडौंमा जारी रहेको छ। नेपाली कांग्रेस प्रदेश १ कार्य समितिका एक पदाधिकारीका अनुसार मोरङ क्षेत्र नम्बर ३, ४, ५, ६ को प्रदेश सभाको उम्मेद्वारको विषयमा घनिभूत छलफल चलिरहेको छ। यसक्रममा मोरङ क्षेत्र नम्बर ३ को ‘ख’ मा सूयर्माराज […]

काँग्रेसले अझै टुङ्ग्याउन सकेन महानगरका मेयर र उपमेयरका उम्मेदवार

नेपाली काँग्रेसले शनिबार पनि महानगर र उपमहानगरपालिकामा पार्टीको उम्मेदवारहरू चयन गर्न सकेन । उम्मेदवारहरू टुङ्गो लगाउन पार्टीका शीर्ष नेताहरू बालुवाटारमा जुटे पनि ठोस सहमति हुन नसकेको हो ।काँग्रेस सहमहामन्त्री बद्री पाण्डेकाअनुसार काँग्रेसका शीर्ष नेताको बैठकमा आज ठोस कुनै छलफल भएन । अमेरिकी सांसद र गठबन्धनका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री व्यस्त हुँदा बैठकमा घनिभूत छलफल हुन पाएन । उनले भने, ‘महानगरको उपमेयरमा पनि धेरैको नाम सिफारिस भएकाले नेताहरू सहमति पुग्न सक्नु भएको छैन ।सहमति नज