अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन् : सांसद सिलवाल

नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हन् । उनले राष्ट्रको सुरक्षामाथि खेलबाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी सांसदले सहमति जनाउनु नहुने बताए ।सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताए । अध्यागमनमा आफ्नै कर्मचारीले गरेको घोटाला त्यही निकायले

सम्बन्धित सामग्री

स्थानीय तहका कर्मचारी र शिक्षकका समस्याबारे सरकार बेखबर छ: भीम आचार्य

नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले स्थानीय तहको कर्मचारी र शिक्षकहरूका समस्याबारे सरकार बेखबर रहेको बताएका छन् ।

सांसद र पालिका प्रमुखको कर्मचारी मोह- सरुवा माग्दै मन्त्रालयमा लर्को

काठमाडौं, जेठ ९ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ । विभिन्न पालिकाका प्रमुख र सांसदहरुले कर्मचारी सरुवाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव दिन थालेका छन् । जनप्रतिनिधिहरुको दबाव र कर्मचारी मोहका कारण […]

सांसद बराललाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत मंसिर ४ मा भएको आम चुनावमार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी प्रकाश बराललाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सोमबार बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । सांसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् । राष्ट्रिय […]

निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण: सांसद त्रिपाठी

काठमाडौं । प्रतिनिधि सभाका सांसद हृदयेश त्रिपाठीले नेपालको निजामति कर्मचारीको बनावट र वितरण त्रुटिपूर्ण भएको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बाेल्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले नयाँ निजामति कर्मचारी ऐन नल्याएसम्म कुनैपनि सरकार लोकप्रिय नहुने दावी गर्नुभयो। सांसद त्रिपाठीले कर्मचारी समायोजन भएर गएका कर्मचारीलाई कर्मचारी मान्ने की नमान्ने कुरामा समेत दुविधा […]

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः सांसद सिलवाल

नेकपा (एमाले)का सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन्।...

अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य छैनन्ः नवराज सिलवाल

काठमाडौँ – नेकपा एमालेका सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन्। सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हुन्। उनले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनी संसदले सहमति जनाउनु नहुने बताए। सांसद […]

दसैं भत्ता खोज्दै सांसद

संघीय संसद्का सांसद दसैं भत्ता पाइने/नपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् ।

कर्मचारी प्रशासन आतंकित भएको नवराज सिलवालको आरोप

नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले सुरुवाती काम नै राम्रोसँग गर्न नसकेको आरोप लगाएका छन् ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिलवालले नयाँ सरकार बनेपछि कर्मचारी प्रशासन आतंकित भएको दावी गरे । उनले सरकारका सचिवहरु कहाँ सरुवा हुने हो भनेर आतंकित बनेको बताउँदै सुरुवाती चरणमै सरकारले राम्रो काम गर्ने लक्षण नदेखाएको बताए । उनले सरकारको १ सय दिन नपुगेसम्म आलोचना नगर्ने बताउँदै सांसद सिलवालले प्रधानमन्त्रीले कोभिड खोपको बारेमा ठूलो भाषण गरेको भन्दै कोरोनाको तेश्रो लहर

दुई दिनमा सांसद र कर्मचारीसहित ९७२ जनाले लगाए कोरोना खोप

संसद सचिवालयका उपसचिव रामहरी थापाका अनुसार ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा  मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।

सांसद र संसद सचिवालयका कर्मचारीसहित ४८२ जनाले लगाए कोरोनाविरुद्धको खोप

संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।