सांसद बराललाई राखेप कर्मचारी संघको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – गत मंसिर ४ मा भएको आम चुनावमार्फत गण्डकी प्रदेश सभामा निर्वाचित हुन सफल राष्ट्रिय खेलकुद परिषद्का पूर्व कर्मचारी प्रकाश बराललाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले सोमबार बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको छ । सांसद बराल राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको पूर्व उपाध्यक्ष र सचिव समेत रहिसकेका छन् । राष्ट्रिय […]

सम्बन्धित सामग्री

बढुवापछि राखेपका कर्मचारी संघको आन्दोलन स्थगित

१३ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद, पदपूर्ति समितिले कर्मचारी बढुवाको नामावली प्रकाशित गरेपछि कर्मचारी संघले आन्दोलन स्थगित गरेको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको पदपूर्ति समितीले मंगलबार बढुवा हुने कर्मचारीहरुको नामावली प्रकाशित गरेपछि कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले मंगलबारै विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जानकारी गराएकी हुन् । राखेप कर्मचारी संघले बढुवा प्रक्रिया नियमअनुसार […]

सरस्वतीको नेतृत्वमा राखेप कर्मचारी संघ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा शुक्रबार सम्पन्न संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सरस्वतीको नेतृत्वमा राखेप कर्मचारी संघ

राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको केन्द्रीय कार्यसमितिको अध्यक्षमा सरस्वती केसी निर्वाचित भएकी छन् । नेपालगन्जमा शुक्रबार सम्पन्न संघको अधिवेशनले केसीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

मन्त्रीको नेतृत्वमा बक्सिङ टोली रसिया प्रस्थान

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ । रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन्  । खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्

राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) र नेपाल ओलम्पियन संघले संयुक्त रूपमा युवा तथा खेलकुद मन्त्रालय, नेपाल सरकार र सर्वोच्च अदालतलाई ध्यानाकर्षण गर्दै बिहीबार बिरोध ¥याली आयोजना गरेको छ । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र नेपाल ओलम्पियन […] The post राखेपमा तीन संघको शान्तिपूर्ण विरोध -याली appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्रीलाई राखेप कर्मचारी संघको ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुक्रबार कर्मचारीका हकहितसँग जोडिएका विषय समेट्दै ५ बुँदे समेटर ज्ञापन पत्र बुझाएको छ । बालुवाटरस्थित प्रधानमन्त्री निवासमा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाको नेतृत्वमा गएको संघको प्रतिनिधी मण्डलले राखेप र खेल क्षेत्रमा रहेका बिकृती र विसंगतीका विषयमा पनि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको […]