१० महिनामा झण्डै एघार हजार नेपाली विद्यार्थी अमेरिका उडे

काठमाडौं । पछिल्ला दश महिनामा झण्डै एघार हजार नेपालीहरू अमेरिका पुगेका छन् । अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टको कन्सुलर विभागका अनुसार सबैभन्दा धेरै विद्यार्थीहरू जुलाई महिनामा पुगेका थिए । उक्त महिनामा १७८८ नेपाली विद्यार्थीहरू अमेरिका पुगेका छन् । अरू महिनाहरूमा जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, म, जुनमा क्रमशः ११०१ जना, २०१ जना, ३९५ जना, १३९९ जना, १५०८ […]

सम्बन्धित सामग्री

एउटा नेपाली विद्यार्थी अमेरिकामा बरालिंदा

लेखकको १०० पृष्ठमा वर्णित अमेरिकाको यात्रा पढ्दा मलाई मेरो आफ्नै विद्यार्थी जीवनको याद आयो, खासगरी सुरूको एक्लोपन र बस्दै गएपछि अनुभव हुने रसिलोपन।

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​ नेपालस्थित अमेरिकी दूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् ।  अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानक...

गत वर्ष अध्ययनका लागि अमेरिका गए १५ हजार बढी नेपाली विद्यार्थी

काठमाडौँ- एकै वर्षमा अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या १५ हजार नाघेको छ ।​ नेपालस्थित अमेरिकी दूतावासका अनुसार गत वर्षमा १५ हजार ९० जना नेपाली विद्यार्थी अध्ययनका लागि अमेरिका पुगेका छन् ।  अन्तर्राष्ट्रिय शैक्षिक एक्सचेन्जबारे सन् २०२३ को ओपन डोर्स रिपोर्ट सार्वजनिक भएलगत्तै अमेरिकी दूतावासले यो जानक...

खाडी मुलुकमा नेपाली विद्यार्थी

नेपालमा स्नातक तहका इन्जिनियरिङका शीर्ष विद्यार्थीले पढाइ सक्नेबित्तिकै इन्जिनियरिङ कलेजमा पढाउनु, पढाउँदै गर्दा GRE, TOEFL/IELTS दिनु र पढाइ सकेको १–२ वर्षभित्र विदेशका कलेजमा मास्टर्स वा पिएचडी पढ्न जानु सामान्यजस्तै बनिसकेको छ। यसरी जानेहरू धेरै अमेरिका जान्छन्, केही क्यानडा, युरोप, थाइल्यान्ड, सिंगापुर, जापान, कोरिया पनि जान्छन्। म भने मास्र्टस पढ्न संयुक्त अरब इमिरेटस (UAE) गएँ जुन […]

अमेरिका जाने नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढे

३० कात्तिक, काठमाडौं । अमेरिकामा यो वर्ष नेपाली विद्यार्थी ५.६ प्रतिशतले बढेको छ । सन् २०२१-२२ मा अमेरिकामा ११ हजार ७७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थानले ओपन डोर्सको रिपोर्टले जनाएको छ । रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड-१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली […]

परिवारको सम्पर्कमा आए अमेरिका अध्ययनरत नेपाली विद्यार्थी त्रिपाठी

काठमाडौँ – अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी सूर्य त्रिपाठी परिवारको सम्पर्कमा आएका छन्। टर्कीको इस्तानबुल विमानस्थलबाट मंगलबार बिहानदेखि सम्पर्कबिहीन भएका उनी हाल सम्पर्कमा आएको पारिवारिक स्रोतले जनाएको छ । इस्तानबुल विमानस्थलमा ‘स्वास्थ्य आपतकाल’ को अवस्था सिर्जना भएका कारण त्रिपाठीले परिवारलाई सम्पर्क गर्न नसकेको जनाइएको छ । अहिले स्वास्थ्य अवस्था पनि राम्रो रहेको र इस्तानबुलबाट उनी काठमाडौँ […]

सरकारी सेवाप्रतिको समर्पण : जसले त्यागे २ करोडभन्दा बढीको अस्ट्रेलियन स्कलरशिप

अधिकांश नेपाली विदेश जान मरिहत्ते गर्छन् । अझ अस्ट्रेलिया, अमेरिका, क्यानडा जान भनेपछि लाखौं खर्च गर्न पनि तयार हुन्छन् । हजारौं नेपाली विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेका छन् । कतिले तै उतै घरजम बसाइसके । तर एक नेपाली यस्ता छन्, जसले एक वर्षको करीब २ करोड ३६ लाख रुपैयाँ (२ लाख अमेरिकी डलर) बराबरको छात्रवृत्ति पाउँदा पनि त्यसलाई त्यागेर नेपालकै सरकारी सेवामा लागे । उनलाई अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अध्ययन गर्न २ लाख अमेरिकी डलर बराबरको पूर्ण छात्रवृत्ति उपलब्ध भएको थियो ।  तर, अस्ट्रेलिया नगएर उनी द...

विदेशी विश्वविद्यालयमा भर्ना हुने नेपाली विद्यार्थी ३६ प्रतिशत वृद्धि

काठमाडौँ – विश्वभरका सिमाना पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा नेपालबाट विद्यार्थी भर्ना हुने क्रम उल्लेख्यनीय रूपमा बढेको छ। प्रमुख अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले सन् २०२० यता ३६ प्रतिशत विद्यार्थी भर्ना वृद्धि भएको जनाएको छ। अस्ट्रेलिया विद्यार्थीहरुको मनपर्ने गन्तव्यको सूचीमा शीर्ष स्थानमा रहेको छ। अस्टे«लियापछि अमेरिका, बेलायत र युरोप रहेका छन्। गत वर्षदेखि […]