नेपालमा स्नातक तहका इन्जिनियरिङका शीर्ष विद्यार्थीले पढाइ सक्नेबित्तिकै इन्जिनियरिङ कलेजमा पढाउनु, पढाउँदै गर्दा GRE, TOEFL/IELTS दिनु र पढाइ सकेको १–२ वर्षभित्र विदेशका कलेजमा मास्टर्स वा पिएचडी पढ्न जानु सामान्यजस्तै बनिसकेको छ। यसरी जानेहरू धेरै अमेरिका जान्छन्, केही क्यानडा, युरोप, थाइल्यान्ड, सिंगापुर, जापान, कोरिया पनि जान्छन्। म भने मास्र्टस पढ्न संयुक्त अरब इमिरेटस (UAE) गएँ जुन […]