८३ वर्षीय जापानी बाजेको अदम्य साहस : सानफ्रान्सिस्को-जापान एकल जलयात्रा पूरा

लामो सेतो कपाल भएका ८३ वर्षीय केनिची होरी प्रशान्त महासागरको एकल एवम् अविराम यात्रा पूरा गर्ने संसारको सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उनन्सत्तरी दिनअघि सानफ्रान्सिस्को बन्दरगाहबाट सानो डुङ्गा लिएर एक्लै यात्रामा निस्केका उनले शनिबार बिहानै जापानको पश्चिमी तट किइ स्ट्रेट पार गरी आज घर फर्कदा स्थानीय बासिन्दा र समर्थकहरूलाई ‘आफू अझै युवावस्थाको बीचमा रहेको …

सम्बन्धित सामग्री

साहस शाक्यको ‘दार्जीलिङको रेल’ सार्वजनिक

संगीत संयोजक तथा संगीतकर्मी  साहस शाक्यले ‘दार्जिलिङको रेलै चढी’ बोलको नयाँ गीत ल्याएका छन्। शाक्यले आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन्। सुदेश्ना इन्टरटेन्मेन्ट प्रालिको...

जो व्यक्तिमा सफल हुने साहस हुन्छ, ऊ निराश हुँदैन्

एजेन्सी, ८ साउन । मेहनतका साथसाथै सफलताको आशा पनि राख्नु आवश्यक छ । यदि पहिलो प्रयासमा असफलता भयो भने, निराशाबाट जोगिन र अर्को प्रयासमा सफल हुने आशा राख्नुपर्छ। आशाले मानिसको साहस बढाउँछ र अगाडि बढ्न प्रेरित गर्छ ।

साहस ऊर्जाको आइपीओ आजदेखि

साहस उर्जाको आइपीओ बुधबार (आज) देखि खुल्ने भएको छ । साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपीओ जारी गर्ने भएको हो । यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट […]

साहस ऊर्जाको आईपीओ भोलिदेखि

साहस ऊर्जा लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

साहस ऊर्जाको आइपीओ बुधबार खुल्ने

साहस उर्जाको आइपीओ असोज ६ गतेदेखि खुल्ने भएको छ । साहस उर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको आइपीओ जारी गर्ने भएको हो । यसमध्ये ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँट […]

साहस ऊर्जा र बुद्धभुमि हाइड्रोपावरले आइपिओ निष्काशन गर्दै

असोज ६ गतेदेखि साहस ऊर्जा कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ। जारी गरिने आइपिओमध्ये ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख १० हजार...

साहस ऊर्जाको आइपिओ निष्कासन हुँदै

साहस ऊर्जा कम्पनीको साधारण सेयर (आइपिओ) निष्कासन हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डबाट निष्कासन गर्ने अनुुमति पाएसँगै यही साउन २९ गतेबाट सर्वसाधारणका लागि निष्कासनको आवेदनसमेत खुला गरेको छ । कम्पनीको जारी पुँजी...

साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु । छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो । नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो […]

प्रभावितलाई साहस ऊर्जाको आइपिओ साउन २९ देखि

प्रभावित स्थानीयका लागि साहस ऊर्जाको आइपिओ साउन २९ देखि खुल्ला हुने भएको छ।